बालेनलाई संसदमा आएर बोल्न सभामुखको रुलिङ
arthasarokar.com · Mon Aug 17 08:20:33 GMT 2026

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई संसदमा आएर बोल्न रुलिङ गरेका छन् । प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै सभामुखले यस्तो रुलिङ गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)