काभ्रेको खानीखोलामा जिप दुर्घटना: २ जनाको मृत्यु, ३ गम्भीर
reportersnepal.com · Mon Aug 17 08:25:16 GMT 2026

काठमाडौं
। काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-१ स्याउलीथलीमा बोलेरो जीप दुर्घटना भएको छ । पनौती–तालढुंगा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा सोमबार नम्बर नखुलेको जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)