सीजी सिमेन्टको आम्दानीमा उछाल, ९ महिनामै २ अर्ब ५९ करोड
arthadabali.com · Mon Aug 17 08:19:58 GMT 2026

काठमाडौं / चौधरी ग्रुपअन्तर्गतको सीजी सिमेन्ट इन्डस्ट्रिज पाल्पा प्रालिले चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो नौ महिनामा २ अर्ब ५९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आव २०८१/८२ को पुरा अबधिको भन्दापनि बढी हो ।
इक्रा नेपालले सार्वजनिक गरेको कम्पनीसम्बन्धी विवरणअनुसार आव २०८१/८२ मा सीजी पाल्पाको सञ्चालन आम्दानी २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ थियो । चालू आवको नौ महिनामै कम्पनीले त्यसको तुलनामा करिब ५ दशमलव ०२ प्रतिशत बढी आम्दानी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)