लुम्बिनीमा ट्विस्ट : बिहान समर्थन फिर्ता लिएको जसपाले फेरि समर्थन गर्ने, मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने पक्का
nepalviews.com · Mon Aug 17 08:27:13 GMT 2026

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा राखेको विश्वासको प्रस्तावमाथि सोमबार छलफल हुँदै छ । एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सम्झौता भएअनुसार लुम्बिनीमा एमाले नेतृत्वको सरकारलाई निरन्तरता दिने यी दुई दलबीच सहमति छ ।
एमाले नेता चेतनारायण आचार्य नेतृत्वको सरकारबाट यसअघिको सहयात्री नेपाली कांग्रेस बाहिरिएकाले मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै छन् । ८३ सदस्यीय कायम रहेको प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४२ जना सदस्य आवश्यक पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)