सीजी सिमेन्टको ९ महिनाको सञ्चालन आम्दानी २ अर्ब ५९ करोड
dcnepal.com · Mon Aug 17 08:29:42 GMT 2026

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी सिमेन्ट इन्डस्ट्रिज पाल्पा प्रालिले चालू आर्थिक वर्ष (आव) २०८२-८३ को पहिलो नौ महिनामा २ अर्ब ५९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आव २०८१-८२ को पुरा अबधिको भन्दापनि बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)