गगन र देउवाको दूरी घटाउन मध्यस्थता गर्न तयार छु : शशांक
baahrakhari.com · Mon Aug 17 08:25:57 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गगन थापा र शेरबहादुर देउवाबीचको दूरी घटाउन आफू मध्यस्थता गर्न तयार रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा संस्थापनइतर समूहले आयोजना गरेको चियापान कार्यक्रममा नेता कोइरालाले गगन र देउवाबीचको दूरी घटाउन र दुवै पक्षबीच सकारात्मक संवाद गराउन आफू मध्यस्थता गर्न तयार रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)