निश्कल भन्छन् : हामी विभाजित होइन, एकीकृत कांग्रेस चाहन्छौँ
khabarhub.com · Mon Aug 17 08:34:45 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता निश्कल राईले आफूहरूको चाहना विभाजित नभई एकीकृत कांग्रेस रहेको बताएका छन् ।
फागुन २१ गतेको निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट निर्वाचित राईले पार्टीका अग्रज नेताहरूले कांग्रेसलाई थप विभाजनतर्फ लैजानुको सट्टा एक ढिक्का बनाउन भूमिका खेल्नुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)