सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेनलाई सभामुखको निर्देशन
kendrabindu.com · Mon Aug 17 08:39:28 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाहलाई निर्देशन दिएका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकको सुरुमै सभामुख अर्यालले नियमावलीअनुसार बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)