रहेनन् कवि दुर्गालाल श्रेष्ठ
annapurnapost.com · Mon Aug 17 08:31:03 GMT 2026

काठमाडौं : नेपाली र नेपाल भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठ (ख्वबिलु)को ९१ वर्षको उमेरमा निधन भएको छ । उनको आइतरबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारजनले बताएका छन् ।
शव श्रद्धाञ्जलिका लागि भोलि नेपाल भाषा मंकाः खलः मा राखिने र भोलि नै शोभाभवगतीमा परम्पराअनुसार दाहसंस्कार गरिने जनाइएको छ। उनका श्रीमती, एक छोरी र दुई छोरा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)