बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले दिए राजीनामा
setopati.com · Mon Aug 17 08:35:00 GMT 2026

बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्।
आज प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले मार्गप्रशस्त गरेको घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)