नेपाली शेर्पाहरूले किन बनाइरहेछन् नर्वेका पहाडमा ढुंगाको सिँढी ?
clickmandu.com · Mon Aug 17 08:41:31 GMT 2026

एजेन्सी । नर्वेको दोस्रो ठूलो शहर बर्गनको आकाशमा काला बादलहरू मडारिइरहेका छन् । सिमसिम पानी परिरहेको छ ।
शहरको मुटुबाट नजिकै रहेको स्टोल्टजेक्लिभेन पहाडको ठाडो उकालोमा केही मानिसहरू भारी ढुंगाहरूको काम गरिरहेका छन् । उनीहरूको हातमा घन, छिनो र मार्तोल छ । अनुहारबाट पसिना र पानीका थोपाहरू मिसिएर बगिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)