बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा
khabarhub.com · Mon Aug 17 08:53:43 GMT 2026

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन् ।
सोमबार बागमती प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्ने क्रममा मुख्यमन्त्री बानियाँले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)