राष्ट्रिय सभामा हंगामा: रास्वपा सांसद सुनारलाई कारबाही गर्न विपक्षीको चेतावनी !
barnanmedia.com · Mon Aug 17 08:54:17 GMT 2026

काठमाडौँ । सांसदहरूले मुलुकमा व्याप्त खाना पकाउने ग्यास (एलपीजी) को अभाव, बाढी–पहिरोबाट भएको जनधनको क्षति र समसामयिक राजनीतिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको बैठकमा ‘शून्य समय’ मा बोल्दै सांसद गीता देवकोटाले बजारमा ग्यासको नियमित आयात भनिए पनि सर्वसाधारणले घण्टौँ लाइनमा बस्दा समेत ग्यास नपाएको गुनासो गरिन् । उनले सरकार र मन्त्रीका भान्सामा अभाव नहुने तर जनताको चुलो नबल्ने अवस्थाको अन्त्य गर्न माग गर्दै पारदर्शी वितरण प्रणाली र कालोबजारी नियन्त्रणका लागि सरकारलाई रुलिङ गर्न माग गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)