नेपालीहरूको शव स्वदेश ल्याउन सरकारले चासो देखाएन : आशिका तामाङ
ratopati.com · Mon Aug 17 09:03:45 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद आशिका तामाङले विदेशमा मृत्यु भएका नेपालीहरूको शव स्वदेश ल्याउन सरकारले चासो नदेखाएको भन्दै आक्रोश व्यक्त गरेकी छिन्।
सोमबार प्रतिनिधि सभा बैठकमा सांसद तामाङले धादिङका सन्तोष राईको शव कम्बोडियाबाट नेपाल ल्याउन ३७ दिनदेखि शून्य समयमा आवाज उठाए पनि हालसम्म कार्यान्वयन नभएको भन्दै आक्रोश व्यक्त गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)