नेपाली बजारमा नयाँ इलेक्ट्रिक एसयूभी ‘नामी भिगो ई २’ सार्वजनिक हुँदै
techpana.com · Mon Aug 17 08:53:58 GMT 2026

काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले नेपाली बजारमा नयाँ इलेक्ट्रिक गाडी ‘नामी भिगो ई टु’ सार्वजनिक गर्ने तयारी गरेको छ । आगामी बुधबार राजधानीमा एक कार्यक्रम गर्दै कम्पनीले यस ‘फुल एसयूभी’ औपचारिक रूपमा सार्वजनिक गर्ने भएको छ ।
नामी भिगोको यो नयाँ संस्करणमा पर्याप्त स्पेस, आधुनिक फिचर र व्यावहारिक प्रदर्शन रहेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार हालसम्म देशभर २,००० बढी नामी गाडीहरू गुडिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)