बाढीपहिरो पीडितको उद्धार र पुनस्थापनामा सरकारको पहिलो ध्यान हुनुपर्छ : सांसद अर्याल
arthadabali.com · Mon Aug 17 09:09:03 GMT 2026

काठमाडौं / नेकपा एमाले सांसद पदम कुमारी अर्यालले अविरल वर्षाका कारण देशभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद अर्यालले विपद्मा परेका नागरिकको तत्काल उद्धार, घाइतेको उपचार र विस्थापितको पुनस्र्थापनालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)