संसदको बैठकमा पार्टीको कुरा गरेपछि सभामुखले रोके रास्वपा सांसद खरेललाई
setopati.com · Mon Aug 17 09:08:44 GMT 2026

प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुलभ खरेललाई बोल्दा बोल्दै रोकेका छन्।
सांसद खरेलले बैठकको आकस्मिक समयमा बोल्न सुरू गरेको केही समयमै सभामुख अर्यालले उनलाई रोकेर बस्न निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)