आकस्मिक समयमा ‘क्यान्डिडेट क्लब’को कुरा उठाएपछि रास्वपा सांसदलाई सभामुखको रोक
nepallive.com · Mon Aug 17 09:05:00 GMT 2026

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश तहका उम्मेदवार छनोटका लागि सुरु गर्न लागेको ‘क्यान्डिडेट क्लब’को विषय संसद्को आकस्मिक समयमा उठाएपछि सांसद सुलभ खरेललाई सभामुख डीपी अर्यालले रोकेका छन्।
सांसद खरेलले रास्वपाले देशभरबाट योग्य तथा विज्ञ व्यक्तिलाई उम्मेदवारका रूपमा अघि ल्याउन ‘क्यान्डिडेट क्लब’ खुलाउन लागेको जानकारी गराउँदै आफ्ना कुरा राखिरहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)