भारतीय सेना प्रमुखलाई नेपालको मानार्थ महारथीको दर्जा
khabarhub.com · Mon Aug 17 09:08:40 GMT 2026

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् ।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सेनापति सेठलाई राष्ट्रपति पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)