करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुने, सहभागितामा अत्यधिक वृद्धि
ekantipur.com · Mon Aug 17 09:12:11 GMT 2026

करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुने, सहभागितामा अत्यधिक वृद्धि
साउन १६ देखि ३१ सम्म ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल उपहारका लागि अपलोड भएका छन् । यसअघि साउनको पहिलो १५ दिनमा उपभोक्ताको कारोबार संख्या ७ हजार ७७ मात्रै थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)