सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट सम्पन्न
baahrakhari.com · Mon Aug 17 09:12:13 GMT 2026

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ’क्लब अचिभर्स इभेन्ट २०८३’ सम्पन्न गरेको छ ।
ललितपुरस्थित होटल रोयल टुलिपमा आयोजित उक्त समारोह देशभरका शाखा तथा उपशाखा कार्यालयहरूमा आबद्ध भई ‘क्लब योजना’मा सफलता हासिल गर्न सफल बिमा सल्लाहकारहरूको सम्मान तथा प्रोत्साहनका लागि कार्यक्रम लक्षित थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)