हेलिकप्टरबाटै उद्धार गर्नुपर्ने गरी भौतिक पूर्वाधारमन्त्रीलाई के भएको हो ?
ratopati.com · Mon Aug 17 09:20:05 GMT 2026

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका जिल्लाहरूको सडक र पूर्वाधार आयोजनाको स्थलगत अनुगमनका क्रममा बिरामी परेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ‘बेडरेस्ट’ मा छन् ।
बिरामी भएर आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत् बैतडीबाट धनगढी ल्याइएका उनी धनगढीबाट विमानमार्फत काठमाडौँ आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)