काभ्रेको खानीखोलामा जिप दुर्घटना: २ जनाको मृत्यु, ३ गम्भीर
nepalnews.com · Mon Aug 17 09:24:09 GMT 2026

काठमाडौं। काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-१ स्याउलीथलीमा बोलेरो जीप दुर्घटना भएको छ।
पनौती–तालढुंगा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा सोमबार नम्बर नखुलेको जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)