सांसदद्वय शर्मा र तामाङले उठाएको विषयमा ३ दिनभित्र जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
onlinekhabar.com · Mon Aug 17 09:19:21 GMT 2026

१ भदौ, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदद्धय गोपाल शर्मा र आशिका तामाङले उठाएको विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई निर्देश गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका सांसद शर्माले आफूले गत साउन २२ गते जाजरकोट भूकम्प प्रभावित क्षेत्रको विषय उठाएको स्मरण गराए । जाजरकोट भुकम्पबाट प्रभावित जाजरकोट र सल्यानमा सरकारले जिम्मेवारीपूर्वक काम गरोस् भनेर भनेको तर सरकारले जवाफ नदिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)