राष्ट्रपतिद्वारा भारतीय सेनाअध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा
nepallive.com · Mon Aug 17 09:21:00 GMT 2026

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् ।
सोमबार राष्ट्रपति निवास शीतल निवासमा आयोजित विशेष समारोहमा सेनापति सेठलाई राष्ट्रपति पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)