नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने
ajakoartha.com · Mon Aug 17 09:23:00 GMT 2026

काठमाडौं- नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले आगामी अगस्ट १९, २०२६ मा नयाँ नामी भिगो E2 सार्वजनिक गर्ने भएको छ। नामी भिगोको नयाँ संस्करणलाई “फुल एसयूभी” का रूपमा बजारमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ।
भिगो E2 ले पर्याप्त ठाउँ, आधुनिक फिचर र व्यावहारिक प्रदर्शनमार्फत ग्राहकलाई पूर्ण एसयूभी अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। नेपालमा नामीले ग्राहकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। हालसम्म देशभर २,००० भन्दा बढी नामी गाडी सडकमा सञ्चालनमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)