मनसुनमा विपद्का घटना दोब्बरभन्दा बढी, १ हजार ३१३ घटनामा ६७ जनाको मृत्यु
aarthiknews.com

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले रोल्पामा सडक खन्ने क्रममा थुप्रिएको माटोमा वर्षाको पानी पर्दा आकस्मिक बाढी आएको हुनसक्ने बताएका छन् ।
सोमबार आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा उनले प्राधिकरणको प्राविधिक टोलीले गरेको अध्ययनका क्रममा सडक खन्दा पहिरो गएको र त्यसबाट आएको माटो सडकको शिरानमा थुप्रिएको पाइएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)