नेकपाले कोशी प्रदेशमा टुंग्यायो पाँच मन्त्री, जीवन आचार्यलाई भौतिक पूर्वाधारको जिम्मेवारी
annapurnapost.com · Mon Aug 17 09:20:15 GMT 2026

विराटनगर : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कोशी प्रदेश सरकारमा पाँच जना मन्त्री नामको टुंगो लगाएको छ।
नेकपाले भौतिक पूर्वाधार विकास मन्त्रीमा जीवन आचार्य, सामाजिक विकास मन्त्रीमा गीता तिमल्सिना, पर्यटन, वन तथा वातावरण मन्त्रीमा खिनु लिम्बु, आन्तरिक मामिला तथा योजना मन्त्रीमा गुम्बु शेर्पा र भौतिक पूर्वाधार राज्य मन्त्रीमा सपना दर्जीलाई टुंगो लगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)