सदनमै उभिइरहने आशिकाको चेतावनीपछि सभामुखले गरे रुलिङ
baahrakhari.com · Mon Aug 17 09:26:22 GMT 2026

काठमाडौं । सत्तारुढ रास्वपाकी सांसद आशिका तामाङ र प्रतिपक्षी नेकपाका सांसद गोपाल शर्माले आफूले सदनमा उठाएको कुरामा रुलिङ नभएसम्म सदनमै उभिने चेतावनी दिए ।
सोमबारको प्रतिनिधिसभा बैठकको सुरुआतमै उठेकी आशिकालाई सभामुखले पछि समय दिने भनेर बस्न आग्रह गरेका थिए । आकस्मिक समय सकिएपछि पनि सभामुखले आफूमार्फत सरकारको ध्यानकर्षण भएको भन्दै बोल्न नदिइ बस्न भनेका थिए । आशिकाले अडान नछोडेपछि सभामुखले दुई मिनेटको समय दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)