पत्रकार श्रेष्ठ पक्राउ परेको घटनाप्रति एमालेको आपत्ति, सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप
ratopati.com · Mon Aug 17 09:30:44 GMT 2026

काठमाडौँ। नेकपा (एमाले) ले जनआस्था साप्ताहिकका अध्यक्ष एवं पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएको तथा उनको कार्यालय र घरमा समेत खानतलासी गरिएको घटनाप्रति आपत्ति जनाएको छ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा एमाले सांसद राजेन्द्रकुमार राईले पत्रकार श्रेष्ठमाथि भएको व्यवहार नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको टिप्पणी गर्दै आपत्ति जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)