बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले दिए राजीनामा
nepalnews.com · Mon Aug 17 09:31:21 GMT 2026

मकवानपुर। बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्।
बागमती प्रदेशसभाको आजको बैठकको सुरुमै उनले विकसित पछिल्लो राजनीतिक समीकरणअनुसार नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न राजीनामा दिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)