कोशी सरकारमा नेकपाबाट जीवन आचार्यसहित चार मन्त्री
kendrabindu.com · Mon Aug 17 09:31:54 GMT 2026

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कोशी प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्रीहरूको नाम टुंगो लगाएको छ। पार्टीको आन्तरिक छलफलपछि सोमबार चार मन्त्री र एक राज्यमन्त्रीको जिम्मेवारी तय गरिएको हो।
नेकपा कोशी प्रदेश इञ्चार्ज राजेन्द्र राईका अनुसार जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ। आचार्य यसअघि पनि प्रदेश सरकारमा मन्त्री भइसकेका छन्। उनी नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरीज्वाइँ हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)