पाकिस्तानमा गोली हानी टिकटक स्टार आयशाको हत्या
baahrakhari.com · Mon Aug 17 09:48:00 GMT 2026

काठमाडौं । पाकिस्तानमा गोली हाली एक टिकटक स्टारको हत्या गरिएको छ । टिकटकमा १३ लाखभन्दा बढी फलोअर्स भएकी २८ वर्षीया आयशा गिलमाना नामले पनि चिनिने शाम्सो बीबीको हत्या गरिएको हो ।
इस्लामाबादनजिकैको ट्याक्सिलामा उनीमाथि गोली प्रहार गरिएको थियो । घटना यही अगस्ट १४ मा भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)