बालेन सरकारको ‘डोजर आतङ्क’ ले हिरा हजाराको ज्यान गयो : सुकुमबासी मोर्चा
ratopati.com · Mon Aug 17 09:52:04 GMT 2026

काठमाडौँ। संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा नेपालले राज्यको विस्थापन तथा उत्पीडनका कारण हिरा हजारा दुषाधको मृत्यु भएको आरोप लगाएको छ।
सोमबार काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी मोर्चाले घटनाको निष्पक्ष छानबिन, पीडित परिवारलाई क्षतिपूर्ति तथा सुकुमबासी–भूमिहीनको भूमि अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)