सरकार परिणाममुखी होइन प्रचारमुखी मात्र भयो : सांसद मिश्र
ratopati.com · Mon Aug 17 09:55:02 GMT 2026

काठमाडौँ। राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले वर्तमान सरकार परिणाममुखी हुनुको सट्टा प्रचारमुखी मात्र भएको आरोप लगाएका छन्।
सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद मिश्रले सरकारले जनतालाई आशाभन्दा पनि ठोस परिणाम दिनुपर्नेमा जोड दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)