१० वर्षको तथ्यांकले भन्छ: बाढीबाट ज्यान गुमाउनेको संख्या घटे पनि पहिरोबाट मृत्यु हुने बढे
nagariknews.nagariknetwork.com · Mon Aug 17 09:47:41 GMT 2026

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले रोल्पामा सडक खन्ने क्रममा थुप्रिएको माटोमा वर्षाको पानी पर्दा आकस्मिक बाढी आएको हुनसक्ने बताएका छन् ।
सोमबार आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा उनले प्राधिकरणको प्राविधिक टोलीले गरेको अध्ययनका क्रममा सडक खन्दा पहिरो गएको र त्यसबाट आएको माटो सडकको शिरानमा थुप्रिएको पाइएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)