साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार, उपभोक्ताको सहभागितामा उछाल
clickmandu.com · Mon Aug 17 09:53:34 GMT 2026

काठमाडौं । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा हुँदैछ ।
आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)