गाउँलेको हेपाइ र विवाहको व्यथा बोकेको ‘कार्की साइँला’को टिजर
ratopati.com · Mon Aug 17 09:58:46 GMT 2026

काठमाडौँ। आगामी असोज २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘कार्की साइँला’को टिजर सार्वजनिक गरिएको छ।
नागपञ्चमीको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा मुख्य पात्र कार्की साइँला (जितु नेपाल)को जीवन सङ्घर्ष, व्यथा, गाउँलेको हेपाइ र विवाहको कथा समेटिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)