खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत
ratopati.com · Mon Aug 17 09:57:12 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाबाट खानी तथा खनिज पदार्थ विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए।
यसअघि २०८३ साल साउन २६ गतेको बैठकमा गणपूरक संख्या (कोरम) नपुगेका कारण विधेयकमाथि निर्णय हुन बाँकी रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)