विदेशी मुद्रासहित विमानस्थलबाटै समातिए नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ
arthadabali.com · Mon Aug 17 09:56:47 GMT 2026

काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा विदेशी मुद्रा बाहिर लैजान लागेको आरोपमा नेपाल वायुसेवा निगमका दुई कर्मचारी पक्राउ परेका छन् ।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार, साउन ३१ गते राती साढे ९ बजे नेपाल एयरलाइन्सको उडान नम्बर च्ब्द्धज्ञछ मार्फत मलेसियाको क्वालालम्पुर जान लागेका ती कर्मचारीहरूलाई प्रस्थान ह्याण्ड बगेज चेकिङ एरियामा शरीर खानतलासी गर्ने क्रममा पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)