गण्डकीका मुख्यमन्त्री पाण्डे र प्रधानमन्त्री शाहबीच भेटवार्ता, ९ विषयमा छलफल
setopati.com · Mon Aug 17 09:59:34 GMT 2026

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रधानमन्त्री बालेन शाहबीच आज भेटवार्ता भएको छ।
मुख्यमन्त्री पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाका अनुसार उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भेटवार्ता भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)