मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किनेका व्यक्तिले जिते १० लाख
clickmandu.com · Mon Aug 17 09:59:01 GMT 2026

काठमाडौं । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरिएको छ ।
आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)