अस्ट्रेलियन संसद्मा नेपाली युवा उद्यमीहरूको चर्चा, सिनेटरद्वारा प्रशंसा
onlinekhabar.com · Mon Aug 17 09:53:48 GMT 2026

१ भदौ, काठमाडौँ । अस्ट्रेलियाको संघीय संसद्मा नेपाली युवा उद्यमीहरूको संस्था ‘फिने’ र यसले सिड्नीमा आयोजना गरेको अन्तर्राष्ट्रिय युवा उद्यमशीलता सम्मेलनको चर्चा भएको छ।
अस्ट्रेलियन सिनेटर एन्ड्रयु ब्रागले संसद्लाई सम्बोधन गर्दै नेपाली डायस्पोराको उद्यमशीलता, सीप र योगदानको खुलेर प्रशंसा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)