प्रतिष्ठान खारेज गर्ने भए विकल्प देऊ, नत्र बजेट देऊ : प्रमिला गच्छदार
ratopati.com · Mon Aug 17 10:01:43 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसकी सांसद प्रमिला गच्छदारले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सरकारले उपेक्षा गरेको भन्दै प्रतिनिधि सभामा सरकारको आलोचना गरेकी छिन् ।
सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सरकारको उदासीनताका कारण दशकौँ पुरानो ऐतिहासिक संस्था अहिले अस्तित्वकै सङ्कटमा परेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)