बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा
arthadabali.com · Mon Aug 17 09:39:17 GMT 2026

मकवानपुर / बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएको छ ।
बागमती प्रदेशसभाको आजको बैठकको सुरुमै उनले विकसित पछिल्लो राजनीतिक समीकरणअनुसार नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न राजीनामा दिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)