सेयर बजारमा सामान्य करेक्सन,साढे ५ अर्बमाथिको कारोबार
annapurnapost.com · Mon Aug 17 10:00:39 GMT 2026

काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २.०१ अंकले घटेर २६४१.८२ विन्दुमा अडिएको हो।
यसदिन ३५० वटा स्क्रिप्सको १ करोड १९ लाख ३२ हजार ३५ कित्ता सेयर ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार ८७२ रुपैयाँमा खरिदबिक्री भए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)