विद्युत् महसुलमा भ्याटविरुद्ध उज्यालो युवा फ्रन्टको हस्ताक्षर अभियान
nepalviews.com · Mon Aug 17 10:05:06 GMT 2026

काठमाडौं । सर्वसाधारणको विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णयविरुद्ध राष्ट्रिय उज्यालो युवा फ्रन्ट नेपालले देशव्यापी हस्ताक्षर अभियान सुरु गरेको छ ।
सोमबार काठमाडौंको माइतीघरमा उज्यालो नेपाल पार्टी समर्थित युवा सङ्गठनले भ्याटसम्बन्धी निर्णय फिर्ता लिन माग गर्दै अभियान सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)