नाइमा एक्स्पोमा तहल्का मच्चाएको प्रोटोनका दुई इलेक्ट्रिक गाडी, किन रुचाइयो अत्याधिक
arthadabali.com · Mon Aug 17 10:13:11 GMT 2026

काठमाडौँ / भृकुटीमण्डपमा सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा प्रोटोनका दुई विद्युतीय एसयुभीले ग्राहकको उल्लेख्य ध्यान आकर्षित गरेका छन्। एक्स्पोको हल ‘बी’स्थित स्टल एल–६ मा प्रदर्शन गरिएका नयाँ इ.मास ५ र इ.मास ७ प्रति अवलोकनकर्ताले विशेष चासो देखाएका हुन्।
प्रोटोनको स्टलमा गाडी अवलोकन गर्ने, विशेषता बुझ्ने तथा मूल्य, स्वामित्व र बुकिङका विकल्पबारे जानकारी लिन आउने ग्राहकको उपस्थिति बढेको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)