शैक्षिक परामर्श नियमावली व्यवसायलाई निल्नु न ओकल्नु भयो -जालसान अध्यक्ष देवकोटा
kendrabindu.com · Mon Aug 17 10:05:11 GMT 2026

काठमाडाैं । जापानी भाषा शिक्षण व्यवसायी सङ्घ नेपाल (जालसान) का अध्यक्ष रमेश देवकोटाले सरकारले अब शैक्षिक परामर्श व्यवसाय निल्नु न ओकल्नु भएको बताएका छन् ।
नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घद्वारा आज आयोजित नीति संवाद कार्यक्रममा बोल्दै उनले शैक्षिक परामर्शसम्बन्धी नयाँ नियमावलीले व्यवसाय धरापमा पर्ने बताएक हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)