शिक्षा सुधारमा नेपाल–इयू सहकार्य विस्तार गर्ने प्रतिबद्धता
kendrabindu.com · Mon Aug 17 10:12:22 GMT 2026

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि युरोपेली सङ्घ (इयू) की राजदूत भेरोनिक लोरेन्जोबीच शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा सोमबार भएको भेटमा नेपाल–इयू सम्बन्ध, शिक्षा क्षेत्रमा भइरहेको सहयोग तथा आगामी दिनमा सहकार्यका सम्भावित क्षेत्रबारे छलफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)